Loading

Blogs September 22, 2024

दिगो विकासमा विकास अध्ययन -|गोपीकृष्ण ढुंगाना|

विश्व यतिबेला जलवायु परिवर्तनका कारण वातावरणीय चुनौतीहरूमा मात्र रुमलिएको छैन, सँगै सामाजिक एवं अर्थतन्त्रका अनेक चुनौतीको सामना गरिरहेको छ। विषय वा क्षेत्र फरक भए पनि यी तीन आपसमा अन्तरसम्बन्धित छन्। यहींनेर विकास अध्ययन आवश्यक देखिन्छ। यदि विश्वमा भएको समग्र विकासको पूर्वयोजना हुन्थ्यो, त्यसको गहिराइमा पसेर काम हुन्थ्यो वा सो कार्यका लागि योग्य र दक्ष जनशक्ति […]